स्वस्तिक एग्रो ईण्डष्ट्रिज लि. – तेस्रो विशेष साधारण सभा

स्वस्तिक एग्रो ईण्डष्ट्रिज लि.
तेस्रो विशेष साधारण सभा

स्वस्तिक एग्रो ईण्डष्ट्रिज लि.को तेस्रो विशेष साधारण सभा (3rd SGM) पोर्टलमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं ।

यस पोर्टलमार्फत सभा सम्बन्धी सूचना, एजेन्डा, प्रतिनिधि नियुक्ति, दर्ता प्रक्रिया तथा अन्य आवश्यक विवरणहरू सहज रूपमा अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।

संस्थाको दिगो विकास, सुशासन तथा पारदर्शितालाई थप सुदृढ बनाउन यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा राख्दछौं ।

धन्यवाद ।

तेस्रो विशेष साधारण सभा शुरु हुन बाँकी समय

00d 00h 00m 00s

तेस्रो विशेष साधारण सभाका प्रस्तावहरू


    क) सामान्य प्रस्तावहरु : नरहेको
    ख) विशेष प्रस्तावहरु :
  1. कम्पनीको अधिकृत पूँजी र जारी पूँजी आवश्यकता अनुसार बृद्धि गर्नको लागी हकप्रद शेयर (Right Share) जारी गर्ने सम्बन्धमा ।
  2. जारी गरिएको हकप्रद शेयर (Right Share) वर्तमान शेयरधनीबाट कबुल नभएमा नयाँ लगानीकर्तालाई प्रवेश अनुमति सम्बन्धमा ।

  3. ग) विविध